LibreOffice 7.1 Help
तपाईँंले LibreOfficeमा सामना गर्नुपर्ने केही महत्वपूर्ण टर्महरूको बारेमा यो शब्दकोशले वर्णन गरेको छ।
कुनै LibreOffice अनुप्रयोगमा तपाईँंले फेला पार्नुभएका कुनै अपरिचित टर्महरू खोज्नका लागि तपाईँंले शव्दकोष प्रयोग गर्नुहोस।
DDE भन्नाले "Dynamic Data Exchange," बुझिन्छ जुन OLE "Object Linking and Embedding"को पूर्वावस्था हो। DDE संग,वस्तुहरू फाइल सन्दर्भबाट लिङ्क हुन्छन, तर सम्मिलित हुँदैन।
तपाईँंले निम्न प्रक्रिया अपनायर DDE लिङ्क सिर्जना गर्न सक्नुहुन्छ। Calc स्प्रेडसिटबाट कक्षहरू चयन गर्नुहोस् , तिनीहरूलाई नक्कल गर्नुहोस र अर्को स्प्रेडसिटमा जानुहोस र Edit - Paste Special संवाद चयन गर्नुहोस। DDE लिङ्क को रूपमा सामग्रीहरूलाई घुसाउनका लागिthe Link चयन गर्नुहोस। जब लिङ्क सक्रिय पार्नुभएको हुन्छ, घुसाईएको कक्ष क्षेत्र यसको मौलिक फाइलबाट पढिने छ।
IME भन्नाले Input Method Editor वा निर्गत तरीका सम्पादक बुझिन्छ। एउटा त्यसतो कार्यक्रम जसले प्रयोगकर्तालाई ,पूर्विय क्यारेक्टर सेटहरूबाट,उच्चस्तरको कुञ्जीपाटी प्रयोग गरेर जटिल क्यारेक्टरहरू प्रविष्टि गर्न स्विकार्दछ।
If you format a document without Styles, it is referred to as "direct" formatting. This means modifying text or other objects, such as frames or tables, by applying various attributes directly. The format applies only to the selected area and all changes must be made separately. Styles, on the other hand, are not applied to the text directly, but rather are defined in the Styles window and then applied. One advantage is that when you change a Style, all parts of the document to which that Style is assigned are modified at the same time.
You can remove direct formatting from your document by selecting the entire text with the shortcut keys CommandCtrl+A and then choosing .
In LibreOffice, the register-true feature is called Page line-spacing.
Page line-spacing refers to the coincident imprint of the lines within a type area on the front and the back side of a page. The page line-spacing feature makes a page easier to read by preventing gray shadows from shining through between the lines of text. The page line-spacing term also refers to lines in adjacent text columns, where lines in different columns use the same vertical grid, thereby aligning them vertically with each other.
Page line-spacing printing is particularly useful for documents that will have two pages set next to each other (for example, in a book or brochure), for multi-column layouts, and for documents intended for double-sided printing.
In various dialogs (for example,
) you can select whether you want to save files relatively or absolutely.यदि तपाईँंले बचत गर्नका लागिसम्बन्धित तरीकाले छान्नुभयो भने,सम्मिलित ग्राफिक्स वा अरू तपाईँंको कागजातमा भएका वस्तुहरूको सन्दर्भहरू फाइल प्रणालीको सम्बन्धित स्थान मा बचत हुनेछ। यो अवस्थामा,यो मतलव हुँदैन कि सन्दर्भीत डाइरेक्टरी संरचना कहाँ रेकर्ड भएको छ भनेर। यो फाइल स्थान भन्दा बाहिर भेटिन्छ,जति समय सम्म सन्दर्भ उँहिड्राईभ वा भोलुममा रहन्छ। यो महत्वपूर्ण हुन्छ यदि तपाईँंले कागजातलाई अरू कम्प्युटरमा उपलब्ध गराउन चाहनुहुन्छ भने त्यो पूर्णतया फरक डाइरेक्टरी संरचना,ड्राईभ वा भोलुम नामहरू हुन सक्छ।यदि तपाईँंले डाइरेक्टरी संरचना इन्टरनेटमा सिर्जना गर्न चाहनुहुन्छ भने सम्बन्धित तरीकाले बचत गर्न सुझाव दिईन्छ।
यदि तपाईँंले वास्तविक बचत चाहनुहुन्छ भने,अरू फाइलका लागि सबै सन्दर्भहरू पनि वास्तविकको रूपमा परिभाषित गरिन्छ,सम्बन्धित ड्राईभ,भोलुम वा मुख्य डाइरेक्टरीमा आधारित भएर।फाईदा के भने सन्दर्भहरू समावेश कागजात अरू डाइरेक्टरीहरू वा फोल्डर हरूमा लगिन्छ,र सन्दर्भहरू वैध रहन्छन।
Open Database Connectivity (ODBC) भनेको एउटा प्रोटोकल नर्म हो जससँग अनुप्रयोगहरूले डाटाबेस प्रणालीहरू पहुँच गर्न सक्दछन।प्रयोग गरिएको क्वेरी भाषा Structured Query Language (SQL) हो। LibreOffice मा, तपाईँंले प्रत्येक डाटाबेसका लागि क्वेरीहरू चलाउनका लागिSQL आदेशहरू प्रयोग गर्न निर्धारण गर्न सक्नुहुन्छ। फरक तरीकाले,तपाईँंले तपाईँंको क्वेरी परिभाषित गर्नका लागि माउस क्लिकद्वारा अन्तर्क्रियात्मक मद्दत प्रयोग गर्न सक्नुहुन्छ र LibreOfficeद्वारा स्वत: SQL मा अनुवादित गर्न सक्नुहुन्छ।
The 32bit ODBC functions required here can be installed on your system at any time with the help of the setup program supplied with your database. You can then amend the properties through the Control Panel.
OpenGL ले त्रि-आयामिक ग्राफिक्स भाषा प्रतिनीधित्व गर्दछ, जुन सुरुमा SGI (Silicon Graphics Inc)द्वारा विकसित गरिएको हो। यो भाषाका दुई भाषिकाहरू साझा रूपले प्रयोग हुने माइक्रोसफ्ट ओपन GL हुन,प्रयोगकोल लागिसञ्झ्याल NT अन्तर्गत विकसित भएको हो, र कस्मो ओपन GL चाँहि SGI द्वारा निर्मित हो। अक्षरले स्वतन्त्र ग्राफिक्स भाषा सबै प्लेटफर्महरूका लागि र सबै प्रकारको कम्प्युटरहरूका लागिप्रतिनीधित्व गर्दछ,यधपि मेसिनहरूमा कुनै विशेष ३-आ ग्राफिक्स हार्डवेयर बिना पनि।
Portable Network Graphics (PNG),ग्राफिक फाइल हो जुन इन्टरनेटमा धेरै भन्दा धेरै पाईन्छ। फाइलहरू चयन योग्य संकुचन तत्वबाट संकुचन गरिएका छन,र,JPG ढाँचाको उल्टो रूपमा,PNG फाइलहरू सधै कुनै सूचना क्षय बिना संकुचन हुन्छन। PNG ले २४ र ८ बिट रङ, ग्रे स्केल र कालो र सेतो तस्वीरहरू बचत गर्न सक्दछ,र, यदि आवश्यक भएमा,पारदर्शि विशेषताहरूका लागिा प्रयोग गर्न सकिने अल्फा च्यानल प्रदान गर्दछ।ईन्टरलेस्ड PNG तस्वीरहरूले प्रदर्शन लोड गर्न सकिन्छ,उदाहरणका लागि, मात्र हरेक १०औ पङ्क्ति (वा स्तम्भ)। तस्वीरको बाँकी भाग तत् पश्चात् लोड हुन्छ।
Rich Text Format (RTF) फाइल ढाँचा हो जुन पाठ फाइलहरूका लागि विकसित गरिएको हो। एउटा विशेष गुण के भने ढाँचा सिधै पठन योग्य पाठ सूचनामा परिवर्तन हुन्छ।दुर्भाग्यवश,अरू फाइल ढाँचाहरूको तुलनामा,यसले तुलनात्मक ठुलो फाइलहरू सिर्जना गर्दछ।
SQL डाटाबेस भनेको डाटाबेस हो जसले SQL ईन्टरफेस प्रस्ताव गर्दछ। SQL डाटाबेसहरू साधारणतया ग्राहक/सर्भर सञ्जालहरूमा प्रयोग हुन्छ जसमा फरक ग्राहकहरूले केन्द्र सर्भर पहुँच गर्छन(उदाहरणका लागि, SQL सर्भर),त्यसकारण तिनीहरूलाई पनि SQL सर्भर डाटाबेसहरू भनिन्छ, वा छोटकरीमा SQL सर्भर भनिन्छ।
LibreOffice मा, तपाईँंले वाह्य SQL डाटाबेसहरूलाई अनुकूल गर्न सक्नुहुन्छ।यिनीहरू तपाईँंको हार्ड डिस्कमा रहन सक्दछन र सञ्जालमा पनि । पहुँच ODBC बाट वा नेटिभ ड्राईभर अनुकूलितबाट LibreOffice भित्र प्राप्त हुन्छ।
Some windows in LibreOffice, for example the Styles window and the Navigator, are "dockable" windows. You can move these windows, re-size them or dock them to an edge. On each edge you can dock several windows on top of, or alongside each other; then, by moving the border lines, you can change the relative proportions of the windows.
To undock and re-dock, holding down the CommandCtrl key, double-click a vacant area in the window. In the Styles window, you can also double-click a gray part of the window next to the icons, while you hold down the CommandCtrl key.
Structured Query Language (SQL) एउटा भाषा हो जन डाटाबेस क्वेरीहरूका लागि प्रयोग हुन्छ। LibreOffice मा तपाईँंले क्वेरीहरू निर्माण गर्न सक्नुहुन्छ SQL मा वा अन्तर्क्रियात्मक तरीकाले माउसले।
The
command is found in the menu. The command can only be activated when at least one link is contained in the current document. When you insert a picture, for example, you can either insert the picture directly into the document or insert the picture as a link.जब एउटा वस्तु सिधै कागजातमा नक्कल गरिन्छ,कागजातको साइज बाइटमा (कम्तिमा पनि) वस्तु बृद्दि हुन्छ। तपाईँंले कागजात बचत गर्न सक्नुहुन्छ र यसलाई अर्को कम्प्युटरबाट खोल्न पनि सक्नुहुन्छ,र घुसाईएको वस्तु कागजातमा अहिले पनि उस्तै हुनेछ।
यदि तपाईँंले वस्तुलाई लिङ्कको रूपमा घुसाउनुभयो भने,फाइल नामको सन्दर्भ मात्र घुस्दछ।कागजातको फाइल आकार बाटो र फाइल सन्दर्भद्वारा मात्र बढ्दछ। यदि तपाईँंले तपाईँंको कागजातलाई अर्को कम्प्युटरमा खोल्नुहुन्छ भने,यधपि,कागजातमा वस्तुलाई हेर्नका लागि लिङ्क फाइल सन्दर्भद्वारा दिइएको ठीक उही अवस्थामा हुनु पर्दछ।
Use
to see which files are inserted as links. The links can be removed if required. This will break the link and insert the object directly.अंक प्रणाली प्रतिनीधित्व अंकहरूका लागि उपलब्ध क्यारेक्टरहरूको सङ्ख्याहरूद्वारा निर्धारण हुन्छ। दृष्टांन्तका लागि दशमलव प्रणाली सङ्ख्या(0..9) मा आधारित , बाइनरी प्रणाली ० र १ अंकमा आधारित ,हेक्सा दशमलव प्रणाली १६ क्यारेक्टर (०...९ र A...F) मा आधारित छ।
एउटा प्राथमिक कुञ्जीले डाटाबेस फाँटहरूको अद्वितिय पहिचायकको रूपमा सर्भ गर्दछ । डाटाबेस फाँटको अद्वितिय परिचय, अरू तालिकाहरूमा डेटा पहुँच गर्नका लागिसम्बन्धित डाटाबेसहरू मा प्रयोग हुन्छ। यदि अर्को तालिकाबाट सन्दर्भ प्राथमिक कुञ्जी बनेमा,यसलाई फरेन कुञ्जी भनिन्छ।
LibreOffice मा तपाईँंले, चयन गरिएको फाँटका लागि पङ्क्ति शीर्षकबाट उचित आदेश चयन गरेर,प्राथमिक कुञ्जीलाई तालिकाको डिजाइन दृश्यमा परिभाषित गर्नुभयो।
कर्निङ भन्नाले पाठको सम्पूर्ण दृश्य सुधार गर्नका लागिअक्षरहरूको बीचमा खाली स्थानको मात्रा बढाउनु वा घटाउनु भन्ने बुझिन्छ।
कर्निङ तालिकाहरूमा सूचना समावेश हुन्छ जसमा अक्षरहरूमा अरू खाली स्थानको आवश्यक्ता पर्दछ। यि तालिकाहरू साधारणतया फन्टका अवयब हुन।
कुनै सञ्झ्यालको किनारामा जहाँ अर्को सञ्झ्याल डक गरिएको छ ,तपाईँंले एउटा बटन देख्नुहुनेछ जसले तपाईँंलाई सञ्झ्याल देखाउन र लुकाउन दिनेछ।
यदि तपाईँंले सञ्झ्याल देखाउनका लागि सञ्झ्यालको किनाराको बटनमा क्लिक गर्नुहुन्छ भने,तपाईँंले यसलाई म्यानुअल तरीकाले फेरि नलुकाउँदासम्म दृश्य रहने छ(उस्तै बटनबाट)।
यदि तपाईँंले बटनमा क्लिक नगरी सञ्झ्याल किनारामा क्लिक गरेर सञ्झ्याल देखाउनुहुन्छ भने, तपाईँंले AutoHide प्रकार्यलाई सक्रिय पार्नुहुन्छ। स्वत:लुकाउनुहोस प्रकार्यले तपाईँंका लुकेका सञ्झ्यालहरूलाई किनारामा क्लिक गर्दा अश्थायी रूपमा देखाउनका लागिमद्दत गर्दछ। जब तपाईँंले कागजातमा क्लिक गर्नुहुन्छ,डक गरिएको सञ्झ्याल फेरि लुक्दछ।
जटिल पाठ सजावटसंगको भाषाहरूमा केही वा निम्न सबै गुणहरू हुन सक्दछन:
क्यारेक्टर सँग वा ग्लाईफ्स सँग लेखिएका भाषाहरू धेरै भागहरूबाट संयोजन गरिएका हुन
पाठको दिशा दायाँ देखि बायाँ हो।
अहिले,LibreOffice ले हिन्दि,हिव्रु,र अरविक लाई CTL भाषाको रूपमाई स्विकार्दछ।
Enable CTL support using .
ढाँचा भन्नाले शव्द-प्रक्रिया वा DTP कार्यक्रम प्रयोग गरेर पाठको दृश्यात्मक सजावट भन्ने जनाउँदछ। यसमा कागज ढाँचा,पृष्ठ किनाराहरू,फन्टहरू र फन्ट असरहरू तथा ईन्डेन्टहरू र खाली स्थान सम्मिलित हुन्छन।तपाईँंले पाठ सिधै ढाँचा गर्न सक्नुहुन्छ वा LibreOfficeद्वारा प्रदान गरिएको शैलीबाट ढाँचा गर्न सक्नुहुन्छ।
तपाईँंले LibreOffice बाट डाटाबेस जडान गर्नका लागि जाभा डाटाबेस जडान कनेक्टिभिटि (JDBC) API प्रयोग गर्न सक्नुहुन्छ। JDBC ड्राईभरहरू जाभा कार्यक्रम भाषामा लेखिएका हुन्छन र स्वतन्त्र प्लेटफर्म हुन।
पाईरे बेजिर,फ्रेन्च गणितिज्ञद्वारा विकसित,बेजिर वक्र रेखा एउटा गणितिय तरीकाले परिभाषित वक्र रेखा जुन द्वि-आयामिक ग्राफिक अनुप्रयोगहरूमा प्रयोग हुन्छ। वक्र रेखा चार बिन्दुहरूबाट परिभाषित गरिएको छ। सुरुको अवस्था र अन्त्य अवस्र दुई भिन्न मध्य बिन्दुहरू। बेजिर वस्तुहरू यिनी बिन्दुहरूलाई माउसले सारेर परिमार्जन गर्न सकिन्छ।.
वस्तु भनेको पर्दा तत्व हो जसमा डेटा सम्मिलित हुन्छ।यसलाई अनुप्रयोग डेटा सन्दर्भ गर्न सक्निन्छ,जस्तै पाठ र ग्राफिक्स।
वस्तुहरू स्वतन्त्र हुन र एक अर्कालाई असर गर्दैनन।डेटा समावेश कुनै वस्तु लाई निष्यित आदेशहरू मानाङ्कन गर्न सकिन्छ। उदाहरणका लागि,एउटा ग्राफिक वस्तुममा छवि सम्पादन आदेश हुन्छ र स्प्रेडसिटमा गणना आदेशहरू समावेश हुन्छन।
वस्तु लिङ्क गर्ने र सम्मिलित गर्ने (OLE) वस्तुहरू लक्षित कागजातमा लिङ्क गर्न सकिन्छ वा सम्मिलित गर्न पनि सकिन्छ। सम्मिलितले वस्तुको नक्कल घुसाउँछ र लक्षित कागजातमा स्रोत कार्यक्रमको वर्णनहरू घुसाउँछ। यदि तपाईँंले वस्तुलाई सम्पादन गर्न चाहनुहुन्छ भने, वस्तुमा डबल-क्लिक गरेर स्रोत कार्यक्रमलाई सक्रिय पार्नुहोस।
विडोज र अर्फन्स ऐतिहासिक टाइपोग्राफि शव्दहरू हुन,जुन थुप्रै वर्ष देखी प्रयोग मा छन। विडोज ले अनुच्छेदको अन्त्यमा भएको छोटो रेखा भन्ने जनाउँछ,जुन मुद्रणको वेलामा अर्को पृष्ठको माथि देखा पर्दछ। अर्फन,विपरित तरीकाले,अनुच्छेदको पहिलो हरफ जुन पहिलेको पृष्ठको पिधमा एक्लै मुद्रण भएको हुन्छ। LibreOffice पाठ कागजातमा तपाईँंले स्वत: त्यस्ता घटनाहरूलाई चाहेको अनुच्छेद शैलीमा जोगाउन सक्नुहुन्छ। तपाईँंले त्यो गरेको बेलामा,तपाईँंले हरफको न्यूनतम मात्रा पृष्ठमा राख्नका लागिनिर्धारण गर्न सक्नुहुन्छ।
शव्द संक्षेपको पूरा अर्थ (American Standard Code for Information Interchange) सूचना परिवर्तनका लागि अमेरिकन मान्य सङ्केत हो। ASCII एउटा क्यारेक्टर सेट हो जसले व्यक्तिगत कम्प्युटरहरूमा फन्ट देखाउँदछ। यसमा १२८ क्यारेक्टरहरू सम्मिलित हुन्छन जसमा अक्षरहरू,अंकहरू,ऊच्चारण र संकेस्तररू पनि पर्दछन। विस्तारित ASCII क्यारेक्टर सेटमा २५६ क्यारेक्टरहरू सम्मिलित हुन्छन। प्रत्येक क्यारेक्टरलाई विशिष्ट एक सङ्ख्याले मानांकित गरिएको हुन्छ,र ASCII सङ्केतको रूपमा पनि सन्दर्भ गरिन्छ।
HTML पृष्ठहरूमा, ७ बिट क्यारेक्टर सेटबाट मात्र क्यारेक्टर सेटहरू देखिनुपर्दछ।अरू क्यारेक्टरहरू,जस्तै जर्मन उमालउट्स, फरक सङ्केतको बाटोबाट छुट्टयाईन्छ। LibreOffice निर्यात फिल्टरले आवश्यक रूपान्तर स्वत: गर्दछ।
सम्बन्धित डाटाबेसभनेको डेटा वस्तुहरूको सङ्ग्रह हो जुन नियमानुसार बर्णित तालिकाहरूको सेटको रूपमा सङठित गरिएको हुन्छ र जसबाटट डेटा पहुँच गर्न सकिन्छ वा डाटाबेस तालिकाहरू नचिनिकन बिभिन्न तरीकाहरूबाट पुन: जम्मा गर्न सकिन्छ।
relational database management system (RDBMS) भनेको एउटा त्यस्तो कार्यक्रम हो जसले तपाईँंलाई सिर्जना,अद्यावधिक,र सम्बन्धित डाटाबेसलाई प्रशासन गर्न दिन्छ। एउटा RDBMS लेप्रयोगकर्ताबाट प्रविष्ट वा अनुप्रयोग कार्यक्रममा समावेश Structured Query Language (SQL) कथनहरू लिन्छ र डाटाबेसमा पहुँच, सिर्जना वा अधावधीक गर्छ।वा
सम्बन्धित डाटाबेसको राम्रो उदाहरण ग्राहक, खरिद,र बीजक तालिका समावेश डाटाबेसको खरिदबाट दिन सकिन्छ। बीजक तालिकामा,त्यहाँ कुनै वास्तविक ग्राहक वा डेटा खरिद हुँदैन;यधपि, तालिकामा सम्बन्धित लिङ्कबाट सन्दर्भहरू समावेश हुन्छ,वा एउटा सम्बन्ध, सम्बन्धित ग्राहकहरूका लागि र खरिद तालिका को फाँटहरू(उदाहरणका लागि,ग्राहक तालिकाबाट ग्राहक ID फाँट)