LibreOffice 7.4 Help
LibreOffice Basic libraries can be stored in 3 different containers:
Application Macros: libraries stored in this container are available for all users of the computer and are managed by the computer administrator. The container is located in the LibreOffice installation directory.
My Macros: libraries stored in this container are available to all documents of your user. The container is located in the user profile area and is not accessible by another user.
Document: libraries stored in the document container are only available for the document and are accessible only when the document is open. You cannot access macros of a document from another document.
To access macros stored in libraries of Application Macros or My Macros from another container, including the document container, use the GlobalScope specifier.
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्
Select to where you want to attach the library in the Location list. If you select Application Macros & Dialogs, the library will belong to the LibreOffice application and will be available for all documents. If you select a document the library will be attached to this document and only available from there.
नयाँ लाइब्रेरी सिर्जना गर्नलाई नयाँक्लिक गरेर र नाम घुसाउनुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्
Select to where you want to import the library in the Location list. If you select Application Macros & Dialogs, the library will belong to the LibreOffice application and will be available for all documents. If you select a document the library will be imported to this document and only available from there.
थप्नलाई बाहिरि लाइब्रेरी चयन गरेर थप्नुहोस्क्लिक गर्नुहोस् ।
सबै लाइब्रेरीहरूलाइब्रेरीहरू थप्नुहोस् संवादमा थप्नलाई चयन गर्नुहोस् । यो संवादले चयन भएका फाइलमा समावेश सबै लाइब्रेरीहरू प्रदर्शन गर्दछ ।
यदि तपाईँ सन्दर्भका लागि मात्र लाइब्रेरी घुसाउन चाहनुहुन्छ भने सन्दर्भको रूपमा घुसानुहोस् (पढ्ने-मात्र)बाकसमा जाच गर्नुहोस् । पढ्नका लागि मात्र लाइब्रेरीहरू पुरै कार्यगत हुन्छन् तर आधारभूत IDE मा परिमार्जन गर्न सकिँदैन ।
यदि उही नामको अधिलेखन गर्नलाई अवस्थित लाइब्रेरीहरूमा गर्न चाहनुहुन्छ भने अवस्थित लाइब्रेरीहरू बदल्नुहोस्बाकस जाँच गर्नुहोस् ।
लाइब्रेरी थप्नलाई ठीक छ क्लिक गर्नुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्
In the Location list you specify where your library is stored. Select the library that you want to export. Note that you cannot export the Standard library.
Click Export...
Choose whether you want to export the library as an extension or as a BASIC library.
हटाउनुहोस्क्लिक गर्नुहोस् ।
Select where you want your library exported.
लाइब्रेरी थप्नलाई ठीक छ क्लिक गर्नुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
लाइब्रेरीहरू ट्याब क्लिक गर्नुहोस्
सूचीबाट मेटाइने लाइब्रेरी चयन गर्नुहोस्
मेट्नुहोस् क्लिक गर्नुहोस्
स्थायी रूपले लाइब्रेरी मेट्न सबै अवस्थित मोड्युलहरू र संगति कार्यविधीहरू र प्रकार्यहरू मेटाउनुहोस् ।
तपाईँले "Standard" नाम गरेको पूर्वनिर्धारित लाइब्रेरी मेट्न सक्नुहुन्न ।
यदि तपाईँले सन्दर्भको रूपमा घुसाइएको लाइब्रेरी मेटाउनु हुन्छ भने केबल सन्दर्भ मेटिनेछ तर यो लाइब्रेरी आफै होइन ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
मोड्युलहरू ट्याब वा संवादहरू ट्याब क्लिक गर्नुहोस् ।
मोड्युल घुसाइने लाइब्रेरी चयन गर्नुहोस् र नयाँ क्लिक गर्नुहोस् ।
मोड्युलको वा संवादका लागि नाम प्रविष्ट गर्नुहोस् र ठीक छक्लिक गर्नुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
दुई पटक पुन: नामकरण गरिने, क्लिकहरूको बीचको एउटा पजसँग मोड्युल क्लिक गर्नुहोस्, नयाँ नाम प्रविष्ट गर्नुहोस् ।
आधारभूत IDE मा, मोड्यलको नाम दायाँ-क्लिक गर्नुहोस् वा स्क्रिनको तलको ट्याबहरूमा संवाद, पुन: नामकरण गर्नुहोस् रोज्नुहोस् र नयाँ नाममा टाइप गर्नुहोस् ।
तपाईँका परिवर्तनहरू यकीन गर्नलाई 'प्रविष्ट गर्नुहोस्' थिच्नुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
मोड्युलहरू ट्याब वा संवादहरू ट्याब क्लिक गर्नुहोस् ।
सूचीबाट मेटाइने मोड्युल वा संवाद चयन गर्नुहोस् । यदि आवश्यक परेमा, सब-प्रविष्टिहरू प्रकट गर्न एउटा प्रविष्टि डबल-क्लिक गर्नुहोस् ।
मेट्नुहोस् क्लिक गर्नुहोस्
स्थायी रूपले मोड्युल मेट्न त्यो मोड्युलका सबै अवस्थित कार्यविधीहरू र प्रकार्यहरू मेट्नुहोस् ।
तपाईँले सार्न र नक्कल गर्न चाहेको मोड्युलहरू र संवादहरूको बीचमा भएका सबै कागजातहरू र टेम्प्लेटहरू खोल्नुहोस् ।
उपकरणहरू - म्याक्रोहरू - म्याक्रोहरू संयोजन - LibreOffice Basic रोज्नुहोस् र संयोजक क्लिक गर्नुहोस् वा मोड्युल चयन गर्नुहोस् प्रतिमालाई म्याक्रो संयोजक संवाद खोल्न आधारभूत IDE मा क्लिक गर्नुहोस् ।
अन्य कागजातमा मोड्युल वा संवाद सार्न, सूचीमा सुसंगत वस्तुमा क्लिक गर्नुहोस् र आवश्यक स्थितिमा यसलाई तान्नुहोस् । एउटा तेर्सो लाइनले हालको वस्तु तानिरहेको बेलामा लक्षित स्थिति दर्शाउदछ । यसलाई सार्नको सट्टामा प्रतिलिपि बनाउनका लागि तारि रहेको बेलामा
कुञ्जी होल्ड गर्नुहोस् ।