LibreOffice 7.1 Help
हालको प्रस्तुति बीच स्लाईडहरू प्रयोग गरि तपाईँको स्रोतालाई आवाश्यकहरू भेटाउनका लागि तपाईँ अनुकूल स्लाईड दृश्यहरू निर्माण गर्न सक्नुहुन्छ ।
रोज्नुहोस् स्लाईड दृश्य - अनुकूल स्लाईड दृश्यहरू
क्लिक गर्नुहोस् नयाँ र तपाईँको स्लाईड दृश्यका लागि नाम प्रविष्ट गर्नुहोस्नाम बाकसमा
हटेको स्लाइहरू ल, स्लाईडहरू चयन गर्नुहोस् जुन तपाईँ तपाईँको स्लाईड दृश्यमा थप गर्न चाहनुहुन्छ, र क्लिक गर्नुहोस् >> बटन. स्लाईडहरूको दायरा चयन गर्न सिफ्ट होल्ड गर्नुहोस्, वा कन्ट्रोल बहु स्लाईडहरू चयन गर्नका लागि
तपाईँको अनुकूल स्लाईड दृश्यमा तपाईँ स्लाईडहरूको अर्डर परिवर्तन गर्न सक्नुहुन्छ, स्लाईडहरू तानेर र छोडर चयन स्लाईडहरू तल.
छनौट गर्नुहोस् स्लाईड दृश्य - अनुकूल स्लाईड दृश्य.
दृश्य चयन गर्नुहोस् जुन तपाईँ सूचीबाट सुरु गर्न चाहनुहुन्छ ।
क्लिक सुरु.
यदि तपाईँ चयन अनुकूल स्लाईड दृश्य सुरु गर्न चाहनुहुन्छ जब तपाईँ क्लिक गर्नुहुन्छ स्लाईड दृश्य प्रतिमा प्रस्तुति उपकरणपट्टीमा, वा जब तपाईँले F5 प्रेस गर्नुहुन्छ, चयन गर्नुहोस् अनुकूल स्लाईड दृश्य प्रयोग गर्नुहोस्
Choose LibreOffice - PreferencesTools - Options - LibreOffice Impress - General.
सुरु प्रस्तुति क्षेत्रमा, चयन गर्नुहोस् जहिले पनि हालको पृष्ठ जाँच बाकस सँग.
यो विकल्प चयन नगर्नुहोस् यदि तपाईँ अनुकूल स्लाईड दृश्य चालु गर्न चाहनुहुन्छ भने.
To hide the current slide, click the Hide Slide action button.
रोज्नुहोस् दृश्य - स्लाईड क्रमबद्वकर्ता, र स्लाईड(हरू) चय गर्नुहोस्जुन तपाईँ लुकाउन चाहनुहुन्छ ।
स्लाईड प्रर्दशन - स्लाईड देखाउनुहोस्/लुकाउनुहोस् रोज्नुहोस् ।
तपाईँको कागजातबाट स्लाईड हटेको छैन ।
रोज्नुहोस् दृश्य - स्लाईड क्रमबद्वकर्ता, र लुकेको स्लाईड(हरू) चयन गर्नुहोस् जुन तपाईँ देखाउन चाहनुहुन्छ ।
स्लाईड प्रर्दशन - स्लाईड देखाउनुहोस्/लुकाउनुहोस् रोज्नुहोस् ।