LibreOffice 7.2 Help
तपाईँले उपलब्ध लाइन अन्त्यहरूको सूचीमा समाविष्ट हुनलाई कुनै वस्तु परिभाषित गर्न सक्नुहुन्छ।
लाइन अन्त्यको रूपमा प्रयोग हुनलाई एउटा वस्तु सिर्जना गर्न कोर्ने कार्यहरू प्रयोग गर्नुहोस।
Select the object and choose Format - Drawing Object - Graphic - Line.
संवादमा,बाँण शैलीहरू क्लिक गर्नुहोस।
थप गर्नुहोस क्लिक गर्नुहोस र नयाँ बाँण शैलीमा एउटा नाम मानाङ्कन गर्नुहोस।
संवाद बन्द गर्न ठीक छ क्लिक गर्नुहोस् ।