LibreOffice 7.5 सहयोग
निर्दिष्ट क्यारेक्टर अनुसार स्ट्रिङ सिर्जना गर्दछ वा स्ट्रिङ अभिव्यक्तिको पहिलोलो क्यारेक्टर जस्ले प्रकार्यमा पास गर्दछ ।
स्ट्रिङ (लम्बाइको रूपमा n, {इन्टेगरको रूपमा अभिव्यक्ति | स्ट्रिङको रूपमा क्यारेक्टर})
स्ट्रिङ
n: Numeric expression that indicates the number of characters to return in the string. The maximum allowed value of n is 2,147,483,648.
अभिव्यक्ति: सङ्ख्यात्मक अभिव्यक्ति जसले क्यारेक्टरका लागि ASCII सङ्केत परिभाषा गर्दछ ।
क्यारेक्टर: कुनै एकल क्यारेक्टर फर्कने स्ट्रिङ बानाउनलाई प्रयो गरिन्छ, वा कुनै स्ट्रिङ जुनचाँहि पहिलो क्यारेक्टरमा मात्रै प्रयोग गर्न सकिन्छ ।
Sub ExampleString
Dim sText As String
sText = String(10,"A")
MsgBox sText
sText = String(10,65)
MsgBox sText
End Sub