LibreOffice 7.1 Help
यस मेनुमा सूत्र कागजात जस्तै खोल्नु, बचत गर्नु र मुद्रण गर्नु सँग काम गर्न साधारण आदेशहरू समावेश छन् ।
अहिले भर्खरै खोलिएका फाइलहरू सूचीकृत गर्दछ । सूचीमा फाइल खोल्नका लागि, यसको नाम क्लिक गर्नुहोस् ।
व्यवसाय र व्यक्तिगत चिठ्ठिहरू, फ्याक्सहरू, एजेण्डाहरू प्रस्तुतीकरणहरू, र अरू सिर्जनाद्वारा तपाईँलाई गाईड गर्दछ ।
Saves the current document in a different location, or with a different file name or file type.
सबै खुला LibreOffice कागजात बचत गर्दछ । यो आदेश दुई वा त्यो भन्दा बढी फाइलहरू परिमार्जित गरिएमा मात्र उपलव्ध हुन्छ ।
Saves and organizes multiple versions of the current document in the same file. You can also open, delete and compare previous versions.
हालको फाइलका लागि गुणहरू जस्तै फाइल सिर्जना गरिएको मिति र शब्द गणना गरिएको तथ्याङ्क समावेश गर्दै प्रदर्शन गर्दछ ।
तपाईँले निर्दिष्ट गर्नु भएका हालको कागजात, चयन, वा पृष्ठहरू मुद्रण गर्दछ । तपाईँले हालको कागजातका लागि मुद्रण विकल्प पनि सेट गर्न सक्नुहुन्छ । छाप्ने विकल्पले मुद्रक र संचालन प्रणाली अनुसार रूपान्तरण गर्न सक्दछ जुन तपाईँले प्रयोग गर्नुहुन्छ ।
Closes all LibreOffice programs and prompts you to save your changes. This command does not exist on macOS systems.